Wednesday, March 12, 2014

लोडसेडिङ


       १.
हिपहिप हुर्रे
टोलका बालबच्चा
हल्ला गर्छन्
खासखुस खासखुस
नवजोडी जाडोका
सल्लाह गर्छन् ।

Sunday, March 9, 2014

नयाँ पुस्ता

सम्मानीय नयाँ पुस्ता‚
जव देश सम्हाल्ने वृद्धहरुसँग युवा जोश र जाँगर अनि युवा व्यवस्थापनको सोच आउँछ उसका चाउरी गाला र सेता दाह्रीहरुले  त्यहाँ के अर्थ राख्लान् र ? वृद्धवृद्धाहरुले यति सोच्दिए उनको के जाँदो हो ? त्यसो त सबै युवा बाइक एक्सिडेन्ट भएर मर्दैनन् होला  नी हामीमाथि राज गर्ने हजुरबा हजुरआमाहरु ।

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...