Showing posts with label कम्प्युटर गुरु. Show all posts
Showing posts with label कम्प्युटर गुरु. Show all posts

Monday, December 26, 2022

विण्डोज ११ का महत्वपूर्ण सर्टकर्ट कीः

विण्डोज ११ का अति महत्वपूर्ण सर्टकर्ट कीहरूः 

विण्डोज की र डब्ल्यू (windows+W)

विण्डोज ११ का प्रयोगकर्ताले मौसमसहित विभिन्न समाचार हेर्नको लागि कुनै ब्राउजर खोलिरहनु पर्दैन । विण्डोज की र डब्ल्यू थिचेमा प्रयोगकर्ताले मौसम सम्बन्धि जानकारीसहित विश्वभरका पछिल्ला समाचारहरु थाहा पाउँन सक्छन् ।

विण्डोज की र एन (Windows+N)

विण्डोज ११ अपरेटिª सिस्टम प्रयोगकर्ताहरुले कम्युटरमा भएका नोटिफिकेसनहरु हेर्न विण्डोज की र एन थिचे पुग्छ ।

विण्डोज की र ए (Windows+A)

यस सिस्टममा विण्डोज की र ए थिच्दा प्रयोगकर्ताले विण्डोज ११ मा वाईफाई, ब्लुतुथजस्तो अप्सनमा जान सक्छन् । यसले कम्युटरको सेटिङ अप्सनमा पुर्याउँछ ।

विण्डोज की र जेड (Windows+z)

विण्डाेज ११ सिस्टममा विण्डोज की र जेड थिच्दा प्रयोगकर्ता विन्डोजको लेआउट अप्सनमा पुग्छन् । जसले लेआउट कस्तो बनाउने भनेर छनोटको सुविधा दिन्छ ।

विण्डोज की र सी (Windows+C)

यस सिस्टममा माइक्रोसफ्टको टिम्स इनबिल्ट छ । विण्डोज की र सी थिचेर प्रयोगकर्ता सिंधै माइक्रोसफ्ट टिम्सको च्याटमा पुग्न सक्छन् ।

स्रोतः https://pradeshreport.com/technology/10562/

Thursday, May 16, 2013

प्रिन्टरमा मसी हुँदा पनि प्रिन्ट नगर्दाः



Computer problems with solution
ब्रदर एचपि-२१४० प्रिन्टरमा मसी हाले पनि यसको टोनर लाइट बलिरहने र प्रिन्ट नगर्ने समस्या हुँदा के गर्ने ?
1. प्रिन्टरको अगाडिको कभर निकाल्नेयस अवस्थामा प्रिन्टर अफ गरिराखेको हुनुपर्छ ।
2. प्रिन्टरको गो बटन (निलो बल्ने बटन) मा थिच्ने र प्रिन्टर अन गर्ने ।
3. अब त्यही बटनलाई लगातार २ पटक थिच्ने । यसो गर्दा प्रिन्टरको सबै लाइटहरु बन्द हुन्छन् ।
4. अब छोडेर फेरि लगातार ५ पटक थिच्ने । यसो गर्दा टोनरको पहेलो बल्न छोड्छ र गो बटनमा निलो मात्र बल्दछ ।
5. अब प्रिन्टरको कभर बन्द गर्ने ।
एकपटक प्रिन्टर अफ गरेर फेरि अन गरी काम गर्न सकिन्छ ।
(नोटः प्रयोग गरी प्रमाणित गरिएको)

Monday, December 31, 2012

प्रिन्टर समस्या

ब्रदर एचपि-२१४० प्रिन्टरमा मसी हाले पनि यसको टोनर लाइट बलिरहने र प्रिन्ट नगर्ने समस्या हुँदा के गर्ने ?
1. प्रिन्टरको अगाडिको कभर निकाल्ने‚ यस अवस्थामा प्रिन्टर अफ गरिराखेको हुनुपर्छ ।
2. प्रिन्टरको गो बटन (निलो बल्ने बटन) मा थिच्ने र प्रिन्टर अन गर्ने ।
3. अब त्यही बटनलाई लगातार २ पटक थिच्ने । यसो गर्दा प्रिन्टरको सबै लाइटहरु बन्द हुन्छन् ।
4. अब छोडेर फेरि लगातार ५ पटक थिच्ने । यसो गर्दा टोनरको पहेलो बल्न छोड्छ र गो बटनमा निलो मात्र बल्दछ ।
5. अब प्रिन्टरको कभर बन्द गर्ने ।
एकपटक प्रिन्टर अफ गरेर फेरि अन गरी काम गर्न सकिन्छ ।
(नोटः प्रयोग गरी प्रमाणित गरिएको)

Thursday, August 16, 2012

नेपाली युनिकोड




सँस्कृत-मंगल युनिकोड फन्ट

                             
S              V             U              #       <
                               
r               %            h               H             `
                           
^               &             *               (              )
                         
t               y              b               w             g
                         
k              K             a               e              d
                    
o              /               n               o
                    
z               I       ;               x
क्ष             त्र             ज्ञ
I               q              !



केही सिम्बोलहरु :

letter
symbol
=
example

letter
symbol
=
example
J

को

L

की
]

के

:
ट्ठ

लट्ठ
V


'

कु
A

आमा

"

कू
W
ड्ढ



?
रु

रुकुम
E

ऐरावत

श्र

श्रावण
R
द्ब

विद्बान

M
ड्ड


T
ट्ट

भट्ट

N
द्य

पद्य
Y
ठ्ठ

लठ्ठ

C

ऋषि
U

ऊनी

X
ह्य

ह्यभियर
S
ङ्क

अङ्क

Z
क्क

दिक्क
D
ङ्ग

अङ्ग

@


F

कँडेल

F

अँ
G
द्द

रद्द

B

पौडेल
l
ि

कि

|

सं
k\/ = प् ‌+ = प्र





           m     :     पुनः
       र्+  र्‍   र्‍याल
       -   औ  औतार
shift +   -   ओ  ओखर
यस फण्टमा नपाइएको अक्षर , र ?
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० (1-10)



तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...