Tuesday, September 3, 2013

झोलमेच सम्मेलन



- संप्रस पौडेल
भद्रगोल नेपालको एउटा जात्रा । त्यो जात्राको बहसमा निम्न पात्र र स्रोता तथा दर्शकहरु सम्मिलित सारा नेपालीहरुको एउटा सम्मेलन छ । टेबलका सहभागीहरुको आशय टेबल बाहिर हुनेको भन्दा विल्कूल फरक छ । जे होस् दृश्य हेर्दा लाग्छ मानौं एउटा गजपकै जात्रा लागिरहेछ ।
टेबल बाहिर
कर्णालीः आच्या देशमा लोकतन्त्र पो आइसकेछ । गणतन्त्र पनि आउँदैछ रे भन्ने हल्ला छ त ।
मुखाले र साइको (एकसाथ): तामझामले भित्र्याइएको गणतन्त्रअत्तो नपाइ आएको धर्म निरपेक्ष र पत्तो नपाई काउसो लागेको संघियता बारे कहिले थाहा पाउला कर्णालीले?

च्वास्स २