Showing posts with label यात्रा संस्मरण. Show all posts
Showing posts with label यात्रा संस्मरण. Show all posts

Thursday, March 14, 2013

सिद्धार्थ परिवारसंग भारत भ्रमण !


 -संप्रस पौडेल

हेटौंडाकै प्रतिष्ठित विद्यालय श्री सिद्धार्थ उच्च माध्यमिक विद्यालयका शिक्षक साथीहरुको ३७ जनाको टोलीका साथ एकहप्ते भारत भ्रमणको योजना बनेपछि सबैमा छुट्टै उमङ्ग थियो । २०६९ साल कार्तिक महिनाको ३० गते भाइटिका लगाई रमाइलोसंग बितायौं । भोलिपल्ट अर्थात् मङसिर १ गते बिहानै ५ बजे नै विद्यालय व्यवस्थापन अध्यक्ष गुणराज घिमिरेसदस्यहरु उच्च मा.वि. का प्राचार्य मोहन शर्मा लगायतका शिक्षक शिक्षिकाउनीहरुका परिवारका केही सदस्यहरुकासाथ हेटौंडाबाट वीरगञ्ज हुँदै रक्सौल प्रस्थान गरियो ।

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...