Computer problems with
solution
ब्रदर एचपि-२१४० प्रिन्टरमा मसी हाले पनि यसको टोनर लाइट
बलिरहने र प्रिन्ट नगर्ने समस्या हुँदा के गर्ने ?
1. प्रिन्टरको अगाडिको कभर निकाल्ने‚ यस अवस्थामा प्रिन्टर अफ गरिराखेको हुनुपर्छ ।
2. प्रिन्टरको गो बटन (निलो बल्ने बटन) मा थिच्ने र प्रिन्टर अन
गर्ने ।
3. अब त्यही बटनलाई लगातार २ पटक थिच्ने । यसो गर्दा प्रिन्टरको
सबै लाइटहरु बन्द हुन्छन् ।
4. अब छोडेर फेरि लगातार ५ पटक थिच्ने । यसो गर्दा टोनरको पहेलो
बल्न छोड्छ र गो बटनमा निलो मात्र बल्दछ ।
5. अब प्रिन्टरको कभर बन्द गर्ने ।
एकपटक प्रिन्टर अफ गरेर फेरि अन गरी काम गर्न सकिन्छ ।
(नोटः
प्रयोग गरी प्रमाणित गरिएको)
No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।