जन्म र मृत्यु बारे नेपालमै नयाँ तथ्य पत्ता लाग्यो‚ विश्वलाई चुनौति...
--------------------------------------------------------------------------------
साधारणतया यस्तो भनाईहरु सुनिन पाइन्छः
भनाई १ : "मानिस एकै पटक जन्मिन्छ ।"
यो झूठो भनाई हो ।
भनाई २ : "मानिसहरु एकै पटक मर्छन् ।"
यो पनि झूठो भनाई हो ।
भनाई ३ : "मानिसहरुको जन्म र मृत्यु एकै पटक हुन्छ ।"
यो झनै विल्कुलै गलत भनाई हो ।
नेपालमै पत्ता लागेको तथ्य भने यस्तो छः
* मानिसहरु एक पटक मात्र जन्मन्छन् ।
तर्कः कोही कोहीचाहिँ जुम्ल्याहा‚ तिम्ल्याहा र चम्ल्याहा गरी एकै पटक जन्मन्छन् । तर पनि उनीहरुको जन्माईमा समयको अन्तर भने पक्कै हुन्छ ।
* मानिसहरु एक पटक मात्र मर्छन् ।
तर्कः सामान्यतया जोकोही मानिसहरु एक पटक मर्छन् । दुर्घटना‚ विपत्ती आदिका कारण कहिलेकाहिँ धेरै मानिसहरु एकै पटक मर्छन् । यो भनाई आधा सत्य र आधा असत्य रहेको प्रमाणित भएको छ ।
* मानिसहरु एकै पटक जन्मन्छन् र एकै पटक मर्छन् ।
तर्कः एकै पटक जन्मिने र मर्ने यो सम्भव छैन । यसो भएमा श्रृष्टी नै समाप्त भैसक्थ्यो होला ।
यस्ता कुराहरुको कल्पना पनि नगरौं ।
------------
बुझे हाँस्नोस् हैन भने अब हाँस्ने बेला भयो भन्ने ठानेर काउकुती लगाएर भए पनि हाँस्नोस् ।

No comments:
Post a Comment
तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।