Sunday, August 11, 2019

अण्डा पार्ने मान्छे

भेटमा दुई साथीहरू...
मदनबहादुर: के छ नयाँ नौलो?
हरिबहादुर: के हुनु? कुखुरीले अण्डा पारेकी छ ।
मदनबहादुर: यो पनि कुनै नौलो भयो त?
हरिबहादुर: ए उसो भ‌ए तँ पारेर देखा न त!
😂😂😂

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे

  तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...