Saturday, October 19, 2019

निरन्तरतामा केका क्रमभङ्गता ?


😂😂😂
* आफ्नै सचिवालयका अनुसार महरा पनि निर्दोषै हुन् ।
* रविन्द्र अधिकारी पनि ओली काकाकै भाषणले निर्दोष हुन् ।
* विष्णु पौड्याल त विचरा नै भैहाले ।
* भूकम्पताका रामशरण महतो पनि कठै नै थिए ।
* धेरै नेताहरू लोकमान पनि त सही नै भन्थे ।
* आलम निर्दोष हुन् भन्दा देउवालाई त खादा ओढाएर सम्मान गर्नुपर्ने नि । हैन र ?
राजनीतिमा त्यही लोहोटामा विश्वास गर्छ, जुन मन्दिरदेखि चर्पीसम्म बोकिन्छ ?
(लेखको सारांश यही हो । यती लेख्नका लागि अन्य शब्दहरू थोपरथापर गरिएन ।)

छोरीलाई चिठी: यो देश बस्न लायक भएन ।

प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...