Sunday, December 9, 2018

अन्तर्वार्ता कसरी छोटो बनाउँने ?

एक चर्चित व्यक्तिलाई टेलिभिजनमा लिईएको अन्तर्वार्ता:
प्रस्तोता: तपाइको नाम ?
व्यक्ति: देवदास
प्रस्तोता: तपाइंलाई एक मन पर्ने व्यक्ति ?
व्यक्ति: कालिदास
प्रस्तोता: मन पर्ने पहिरन ?
व्यक्ति: एडिडास
प्रस्तोता: एक मन पर्ने गायक ?
व्यक्ति: कर्णदास
प्रस्तोता: जीवन कसरी बिताउन पर्छ जस्तो लाग्छ ?
व्यक्ति: बिन्दास
प्रस्तोता: तपाइको बिचारमा जीवन के हो?
व्यक्ति: कपास
प्रस्तोता: तपाईलाई मन नपर्ने त्यस्तो केहि चिज ?
व्यक्ति: रुवाबास
प्रस्तोता: सेक्स के हो ?
व्यक्ति: बिहेअघि सहबास‚ बिहेपछि बकवास ।
प्रस्तोता: अन्त्यमा टेलिभिजन हेरिरहनु भएका दर्शकहरुलाई केहि  भन्न चाहनुहुन्छ कि ?
व्यक्ति: स्याब्बास!!!!!! !!
(copied)

हाम्रा मजदुर के मजदुर...


हाम्रा मजदुरहरुले विदेशी मजदुरसँग यही सिकून् ।

यहाँ मजदुर भन्नालेः देशको काम गर्ने नेता र तिनका कार्यकर्ता, विकासका काम गर्ने ठेकेदार र तिनका कर्मचारी, धार्मिक सहिष्णुता जगाउने धार्मिक सन्त महन्त, सामाजिक सद्भाव राख्नमा उद्यत सामाजिक कार्यकर्ता, टेबल वर्कर, फ्याक्ट्री वर्कर, किसान, शिक्षामा समृद्ध बनाउँन लागिपरेका शिक्षक र विद्यार्थी आदि सबैलाई बुझ्नुपर्छ ।

च्वास्स २