Sunday, December 9, 2018

हाम्रा मजदुर के मजदुर...


हाम्रा मजदुरहरुले विदेशी मजदुरसँग यही सिकून् ।

यहाँ मजदुर भन्नालेः देशको काम गर्ने नेता र तिनका कार्यकर्ता, विकासका काम गर्ने ठेकेदार र तिनका कर्मचारी, धार्मिक सहिष्णुता जगाउने धार्मिक सन्त महन्त, सामाजिक सद्भाव राख्नमा उद्यत सामाजिक कार्यकर्ता, टेबल वर्कर, फ्याक्ट्री वर्कर, किसान, शिक्षामा समृद्ध बनाउँन लागिपरेका शिक्षक र विद्यार्थी आदि सबैलाई बुझ्नुपर्छ ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

व्यङ्ग्य लेख || पशुपतिको जात्रा, कात्रोको व्यापार || फित्कौली

  संप्रस पौडेल कात्रो भन्नाले  " मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्‍याइदिने लासपोस भन्ने जनाउँछ । "  हुन त घाट अनि क...