Thursday, May 16, 2013

लोकसेवा सम्बन्धी विविध सामग्री

साथीहरुका सल्लाह सुझाव र सम्बन्धित विषयका व्यक्तित्वहरुको सहयोगमा ब्लगर संप्रस पौडेलद्वारा विगतमा लोकसेवाका विविध तहका परीक्षामा सयौं विद्यार्थीहरुलाई परीक्षामा सफल हुन तथा निजामति सेवामा नियुक्ति हुन अथक मेहनत गर्नुहुने नारायणी अञ्चलकै चर्चित र सफल प्रशिक्षक श्री केशरनाथ अर्यालज्यूसंग अनुमति लिई लोकसेवा आयोगद्वारा सोधिने शाखा अधिकृतनायव सुब्बा तथा खरिदार र अन्य संघसंस्थाद्वारा सोधिने वस्तुगत प्रश्नहरुको उत्तर सहित यस पेजमा समावेश गरिएको छ । सम्भव भएसम्म अन्य पत्रका लागि आवश्यक सामग्रीहरु पनि राखिनेछ ।
यस्ता सामग्रीहरु मकवानपुर जिल्लाबाट प्रकाशन हुने संमृद्ध समाज दैनिकमा हरेक बिहिबार प्रकाशन हुने छन् । 
लोकसेवा आयोगको आधिकारिक वेभसाइटको लागि यो ठेगानामा जानुहोस्:http://psc.gov.np
नोटः यस पेजका सामग्रीहरु कपि गरी अन्यत्र प्रकाशन वा प्रशारण गर्दा स्रोत उल्लेख गर्नुहुन अनुरोध गर्दछू ।  
प्रकाशनगुनासोप्रतिक्रिया तथा अन्य जानकारीको लागि sampraspaudel2000@yahoo.com मा सम्पर्क गर्न सकिनेछ ।

नायव सुब्बाका लागि लोकसेवा आयोगद्वारा तयार गरिएको पाठ्यक्रम यस अनुसारको छः
नायब सुब्बा पाठ्यक्रम
प्रथम पत्र
१.१ सामान्यज्ञान
१.१ सौर्यमण्डल र पृथ्वीको परिचय उत्पत्ति र गति आदि । (प्रश्न =*=नम्बर)
१.२ विश्वको भुगोल, महादेश, महासागर, जलवायु,अन्तरास्ट्रिय तिथि रेखा, समय, दुरी, भुकम्प मरुभुमि ज्वालामुखी आदि । (प्रश्न =*=नम्बर )
१.३ नेपालको भुगोल, धरातलिए स्वरुप र विशेषता, प्राकृतिक र र्तमान अबस्था, भौगोलिक विविधता र जनजीवन, नेपालको हावापानी र विशेषता आदि। (प्रश्न = *=नम्बर )
१.४ विश्वको तिहास, म्याग्नाकार्टा, औधोगिक क्रान्ति प्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रुसी अक्टोबर क्रान्ती, प्रथम र द्वित्तीय विश्व युद्ध, घटना कारण र परिणाम आदि ।
(प्रश्न=*=२नम्बर)
.नेपालको तिहाँस (प्राचिनकालदेखि हालसम्म), किराँत, लिच्छिवी र मध्यकाल र तिनको सामाजिक, आर्थिक एवम् राजनीतिक अवस्था ।आधुनिक इतिहाँस राजनीतिक घटनाक्रम, कारण र परिणामहरु । (२ प्रश्न=*=नम्बर )
.नेपालको सामाजिक तथा साँस्कृतिक अवस्था, प्रथा परम्परा जातजाति भाषा धर्म कला साहित्य मूल्य र मान्यता साँस्कृतिक सम्पदा तिनको किसिम विशेषता र महत्व ।( ४ प्रश्न=४*=८ नम्बर )
.७ नेपालको आर्थीक अबस्था , विकासका पूर्वाधारहरु ,कृषि ,उद्योग व्यापार पर्यटन यातायात सञ्चार शिक्षा स्वास्थ्य विद्युत आदि र बिकास योजना ।(३ प्रश्न =३*=६ नम्बर)
.८ विज्ञान प्रविधीको विकासबाट मानव जीवनमा परेको प्रत्यक्ष प्रभाजैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक उर्जा, क्रमविकास र वंशाणु स्वास्थ्य रोग खोप खाध्य पोषण ,दैनिक जिवनमा प्रयोग हुने वस्तुहरु साबुन प्लास्टिक रेसा काँच मल र किटनासक औषधी आदि ।
(३ प्रश्न=३*=६ नम्बर)
.९ पारिस्थितिक पद्दति र वातावरण, दिगो विकास, जैविक विविधता दुर्लभ पशुपंक्षी ओजोन विनाश, शहरिकरण, बसाईसराई आदि ।(३प्रश्न =६ नम्बर)
.१० अन्तराष्ट्रिय सम्बन्ध तथा संघसंस्था, संयुक्त राष्ट्र संघ सार्क बिमिस्टेक आसियन युरोपियन संघ । (२ प्रश्न =४ नम्बर)
.११ बिबिध नविनतम जानकारी (५ प्रश्न = १० नम्बर)
२.सामान्य बौद्धिक परीक्षण
.१ शाब्दिक तार्किक परीक्षण (बोध शब्दज्ञान अनुक्रम कोडिङ डिकोडिङ छोडिएका अक्षर/संकेत मिलाउने आदि) (६ प्रश्न=१२ नम्बर)
.२ मात्रात्मक तार्किक प्रश्न, भिन्न दशमलव अनुपात औसत नाफा नोक्सान मिति र पात्रो समय र काम साझा गुण मेट्रिक्स प्रतिशत आदि । (८ प्रश्न = १६ नम्बर)
.३ अशाब्दिक तार्किक परीक्षण, भेन चित्र त्रिभुज र वर्गको रचना, पानीमा देखिने आकृति ऐनामा देखिने आकृति आदि । ( ६ प्रश्न =१२ नम्बर)

वस्तुगत प्रश्नहरुः
मितिः २०६९ मङसिर १४ गते
सेटः १

1=  अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस कहिले पर्छ
     A. सेप्टेम्बर १५   B. अक्टोबर १५ c. नोभेम्बर १५ D. डिसेम्बर १५ 
2=  इत्तेहाद एयरवेज कुन देशको राष्ट्रिय वायुसेवाको नाम हो
    A. संयुक्त अरब इमिरेट्स             B. पाकिस्तान        C. अफगानिस्तान         D. बंगलादेश 
3=  अमेरिकाको आतंककारी सूचीमा रहेको हक्कानी नेटवर्ककहाँको आतंककारी समूहको नाम हो ?
A. अफगानिस्तान     B. पाकिस्तान      C. इराक   D. इरान
4=  नेपालको आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ?  
     A. नवौ    B. छैठौं    C. आठौं  D. सातौं
5=  गरिबको परिचय पत्र प्राप्त गर्न वार्षिक कति भन्दा कम आय हुनुपर्छ, जसलाई जीवनस्तर सर्वेक्षणले गरिबीको सीमा निर्धारण गरेको हो
       A. १६२६१ रुपैयाँ  B. १७२६१ रुपैयाँ    C. १८२६१ रुपैयाँ   D. १९२६१ रुपैयाँ
6=  २०६८ सालको जगदम्बा श्री पुरस्कार प्रदान गरिएको संसोधन मण्डल नयराज पन्तको अगुवाईमा कहिले स्थापना भएको थियो ?
 A. २००४ असोज ५   B. २००६ असोज ५   C. २००९ असोज ५      D. २०११ असोज ५
7=  इस्लामको अपमान गरेको भन्दै मुस्लिम देशभरी आन्दोलित गराउने फिल्मको नाम के हो ?
        A. इन्नोसेन्स अफ मुस्लिम  B. फ्रड अफ मुस्लिम C. हेट मुस्लिम  D. जिसस; फादर अफ मुस्लिम
8=  स्थापना कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने प्रावधान थियो ?  
      A. १०   B.   C.      D.
9=  विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ?
A. अफगानिस्तान     B. सिरिया     C. इराक D. सोमालिया
10= सार्कका वर्तमान ११ औ महासचिव को हुन् ?
A. मोहमद नासिद    B. फथिमाथ धियना शैयाद    C. अहमद सलिम            D. यादवकान्त सिलवाल
11= WTO को प्रधान   कार्यालय कहाँ छ ?   A. पेरिस       B. जेनेभा    C. न्यूयोर्क   D. लण्डन
12= सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरु UNO को कुन धारा अर्न्तगत स्थापना भएका हुन् ?
A.धारा ५२          B. धारा ५४      C. धारा ५७             D. धारा ६१
13= संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?
A. २४ अक्टोवर १९४४                B. २४ अगष्ट १९४४             C.  २४ अगष्ट १९४५              D. २४ अक्टोवर १९४५
14= संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलाई जान्छ ?
A. उड्रो विल्सन              B. जेम्स एरिक ड्रयुमन्ड   C. फ्रयांकलिन रुजवेल्ट   D. ड्रयाग हयामर शोल्ड
15= नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? A.सन्१९८७।।१६  B. १९८७।१।१६  C. १९८७।।१६  D. १९८७।१।१६
16= सार्कको प्रतिक चिन्ह बनाउने कलाकार को हुन् ?
A. शैलेन्द्र महर्जन     B. अशोक महर्जन      C.राजमान चित्रकार   D. राजेन्द्र चित्रकार
17= एक दिन मात्र सञ्चालनमा भएको शिखर सम्मेलन कुन हो ? A. पन्ध्रौं   B. बाह्रौं    C.नवौं     D. छैठौं
18= भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ?  
     A. डोरा   B. मोजाम्बो C. किरा  D. चेगुल्ड्रम
19= संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ?
   A. जेम्स एरिक ड्रयुमण्ड, अमेरिका    B. ट्रिग्वेली, नर्वे       C. उथान्त, म्यानमार D. डयाग हयामर सोल्ड, स्वीडेन
20= नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्‍यो ?
A. २४ डिसेम्वर १९५४   B. २४ डिसेम्वर १९५५   C. १४ डिसेम्वर १९५४     D. १४ डिसेम्वर १९५५
21= सन् १९५५ डिसेम्बर १४ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको कार्यलाई के भनिन्छ ?
A. सरप्राइज अफ यूएन       B. ग्रुप अफ सिक्सटिन     C. प्याकेज डिल        D. सिक्सटिन रिभोलुसन
22= संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
A. ऋषिकेश शाह            B. चुडाप्रसाद शर्मा   C. मातृकाप्रसाद कोइराला                D. तुल्सी गिरी
23= आसियानको स्थापना कहिले भएको हो ? A. अक्टोबर ४, १९६७   B. अगष्ट ४, १९६७  C. जुन ४, १९६७ D. अप्रिल ४, १९६७
24= आसियानको शिखर सम्मेलन कति कति वर्षमा हुन्छ ?  
      A. १०।१० वर्षमा  B. ८।८ वर्षमा   C. ३।३ वर्षमा        D. ५।५ वर्षमा
25= सार्कको सत्रौं शिखर सम्मेलनमा नेपालका तर्फबाट भाग लिने प्रधानमन्त्री को हुन् ?
A. बाबुराम भट्टराई    B. झलनाथ खनाल   C. माधवकुमार नेपाल  D. गिरिजाप्रसाद भट्टराई
26= सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?   
      A. माले माल्दिभ्स   B. भक्तपुर नेपाल  C. ढाकाबंगलादेश          D. कराँचीपाकिस्तान
27= पाकिस्तानको व्यवस्थापिकालाई मजलिशे सुडा भनिन्छ भने अफगानिस्तानको व्यवस्थापिकालाई के भनिन्छ ?
A. सोङ्दु         B. मेशरानो    C. मुस्लिम कंग्रेस    D. माथिका कुनै पनि होइनन्
28= सन् २०११ मा चीनको चेङ्दुमा भएको मिस इन्टरनेशनलको उपाधी कसले हात पारेको छ ?
       A. एलिजावेथ मस्क्कुएरा              B.  अलेक्जान्ड्रा एन्ड्रयू      C. अनागाब्रिएला इस्पिनोजा       D. मारिया फेर्नाण्डा कार्नेजो 
29= अमेरिकाले सन् २००४ देखि ने.क.पा. माओवादीलाई आतंककारीको सूचीमा राख्दै आएकोमा कहिलेदेखि सो सूचीबाट हटाएको छ ?
 A. September/6/2012     B. July/3/2012     C.  October/6/2012     D. November/2/2012
30= September 5, 2012 को फिफा वरियता क्रममा नम्बर२ मा जर्मनी परेको छ भने नम्बर १ मा कुन परेको छ ?
A. पोर्चुगल         B. इङ्ल्याण्ड       C. स्पेन      D. उरुग्वे  
 The End
उत्तर कीः  १-A, २-A, ३-B, ४-C, ५-D, ६-C, ७-A, ८-A, ९-D, १०-C, ११-B, १२-A, १३-D, १४-C, १५-B, १६-A, १७-D, १८-C, १९-B, २०-D, २१-C, २२-A, २३-B, २४-D, २५-A, २६-C, २७-B, २८-D, २९-A, ३०-C

मितिः २०६९ मङसिर २६ गते
सेटः २
प्रथम पत्रको वस्तुगत प्रश्नहरुः 
मिश्रित प्रश्नहरु       
१) नेपालको धार्मिक र ऐतिहासिक पर्वहरुमा सबभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ?
  (क) सेतो मच्छिन्द्रनाथको जात्रा (ख) रातो मच्छिन्द्रनाथको जात्रा  
  (ग) सम्यक मेला             (घ) विस्केट जात्रा
२) एशियाली फुटबल महासंघ (एएफसी) को उपाध्यक्ष पदमा इरानी उपराष्ट्रपतिलाई हराउँदै 
   विजयी भएका अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा कहिले निर्वाचित भएका 
   हुन् ?
  (क) २०६७।९।२२     (ग) २०६७।८।२२        (ग) २०६७।७।२२     (घ) २०६७।६।२२
३) इकोलोजी शब्दको पहिलो पटक प्रयोग गर्ने व्यक्ति को हुन् ?
  (क) रवर्ट रंक्स स्मिथ (ख) अर्नेस्ट ह्याकल      (ग) सुन्दरलाल बहुगुणा  (घ) हिप्पोक्रेट्स
४) बाइसी राज्यको केन्द्र कुन ठाउँ थियो ? (क) स्याङ्जा  (ख) गुल्मी  (ग) जुम्ला  (घ) पाल्पा
५) साहित्यकार देवीप्रसाद पौडेल (उपनाम केवलपुरे किसान ) को मृत्यु कहिले भयो ?
  (क) २०६८।७।२२     (ख) २०६८।६।२२        (ग) २०६८।५।२२     (घ) २०६८।४।२२
६) टाउकोको उपचार गर्नका लागि गरिने एक्सरेलाई के भनिन्छ ?
  (क) इकोकार्डियोग्राफि (ख) अल्ट्रासाउण्ड        (ग) एम आर आई    (घ) सिटिस्क्यान
७) नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा कहिले भयो ?
  (क) २०६३।२।२१      (ख) २०६३।२।४         (ग) २०६३।३।१५      (घ) २०६४।५।२१
८) त्रिवर्षीय योजनामा गरिबीको रेखामुनी रहेको जनसंख्यालाई २१ मा झार्ने लक्ष्य लिइएको छ 
   भने आ.व.२०६६।६७सम्मको स्थिति कति रहेको छ
      (क)२७.३ (ख) २८.२ (ग) २५.४ (घ) २२.७
९) बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
  (क) रोल्पा          (ख) रुकुम             (ग) सल्यान         (घ) सुर्खेत
१०) वातावरण क्षेत्रको नोबेल पुरस्कार भन्नाले कुन पुरस्कारलाई चिनिन्छ ?
  (क) गोल्डमेन पुरस्कार (ख) जराजुरी पुरस्कार  
  (ग) ग्लोबल५०० (घ) ग्यालेन्ट कन्जरभेसन अवार्ड
११) सिंहलिला पर्वत कुन जिल्लामा पर्छ ? (क) मुस्ताङ (ख) ताप्लेजुङ (ग) सोलुखुम्बु (घ)गोरखा
१२) नेपालको प्रख्यात लामेताल नेपालको कुन जिल्लामा रहेको छ ?
  (क) कास्की         (ख) मनाङ             (ग) दाङ            (घ) चितवन
१३) गौरीशंकर हिमाल (७१३४ मि.) कुन हिमश्रृंखलामा पर्छ ?
  (क) अन्नपूर्ण        (ख) गुराँस             (ग) काञ्जिरोवा      (घ) रोल्वालिङ
१४) राष्ट्रिय योजना आयोगका प्रथम योजना प्रमुख देहायकामध्ये को हुन् ?
  (क) डा. हर्कबहादुर गुरुङ     (ख) गुञ्जमान सिंह   
  (ग) किरण शमशेर जबरा    (घ) ऋषिकेश शाह
१५) महाभारत श्रेणीको सबैभन्दा अग्लो भुभाग कुन हो ?
  (क) गार्वा           (ख) सिमभञ्ज्याङ       (ग) सैलुङ           (घ) फाक्चे टापु
१६) नेपालको हालको जलस्रोतबाट कति हेक्टर भूमिमा सिँचाइ सुविधा पुग्नसक्ने अनुमान गरिएको छ ?
  (क) ८० लाख        (ख) ७५ लाख          (ग) ७० लाख        (घ) ६५ लाख
१७) सीता र रामचन्द्रबीच कुन विवाह भएको थियो ?
  (क) गन्धर्व विवाह    (ख) युद्ध विवाह         (ग) मागी विवाह     (घ) पराक्रम विवाह
१८) बुद्धलाई विष्णुको कतिऔं अवतार मानिन्छ ? (क) सातौं  (ख) आठौं  (ग) नवौं   (घ) दशौं
१९) घटस्थापना कुन तिथिमा पर्छ ?
  (क) आश्विन शुक्ल अष्टमी      (ख) आश्विन शुक्ल षष्टी   
  (ग) आश्विन शुक्ल सप्तमी    (घ) आश्विन शुक्ल प्रतिपदा
२०) नरसिंह अवतार कसले चलाएका हुन् ?
  (क) सिद्धिनरसिंह मल्ल   ख) सुवर्ण मल्ल  (ग) रत्न मल्ल     (घ) योगनरसिंह मल्ल
२१) नेपालमा पञ्चवर्षिय योजना कहिलेदेखि शुरु भयो ?
  (क) २०१३।४।१       (ख) २०१३।५।१          (ग) २०१३।६।१       (घ) २०१३।७।१
२२) विश्वमा २ वटा दोहोरो भूपरिवेष्ठित मुलुकमध्ये एक लिचेस्टाइन हो भने अर्को कुन हो ?
  (क) पाराग्वे         (ख) अफगानिस्तान      (ग) उज्वेकिस्तान     (घ) कजाकिस्तान
२३) सुप्रिम मास्टर गड एञ्जेलले २७ घण्टा सगरमाथाको चुचुरोमा तपस्या कहिले गरे ?
  (क) २०६८।१।१७      (ख) २०६८।२।१७        (ग) २०६८।१।७       (घ) २०६८।२।७
२४) नेपाल रामसार महासन्धीमा कहिलेदेखि सहभागी भएको हो ? 
      (क) १९८५ (ख) १९८६ (ग) १९८७ (घ) १९८८
२५) IBRD को  स्थापना कहिले भएको हो ? क) १९४५   (ख) १९६०   (ग) १९५६   (घ)१८५७
२६) क्षेत्रफलको हिसाबले सानो अञ्चल क्रमशः कुन हो ?
  (क) महाकाली, धवलागिरी, मेची, नारायणी र लुम्बिनी    
  (ख) महाकाली, मेची, धवालागिरी, लुम्बिनी र नारायणी
  (ग) महाकाली, नारायणी, लुम्बिनी, धवलागिरी र मेची       
  (घ) महाकाली, लुम्बिनी, मेची, धवलागिरी र नारायणी
२७) चालु त्रिवर्षिय योजना अवधिमा कति मेगावाटसम्मको जलविद्युत आयोजनाको लागि 
    अनुमति लिनु पर्दैन ?
   (क) १              (ख) २                (ग) ३              (घ) ४
२८) नेपालमा व्यक्तिगत घटना दर्ता गराउने चलन कहिलेबाट भयो ?
   (क) २०३४।१।१      (ख) २०३६।१।१         (ग) २०३२।१।१      (घ) २०२८।१।१
२९) नेपालमा प्रजातन्त्रलाई लत्याएर पञ्चायति शासन व्यवस्था कहिले लागू गरिएको थियो ?
    (क) बि.सं. २०१७।९।१ (ख) २०१७।१०।१  (ग) २०१७।११।१  (घ) २०१७।१२।१
३०) शितलाको निम, सूर्यको करविर र गणेशको दुबो भए विष्णु, शिव र बुद्धसंग सम्बन्धित रुख 
    कुन होइन ?
  (क) कदम          (ख) तमाल             (ग) दुवै हुन् ।       (घ) दुवै होइनन्
उत्तर कीः १, , , , , , , , , १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०
मितिः २०६९ पौष १४ गते
सेटः ३
प्रश्न संख्याः ५०
१.  नेपालमा पाइने फलाम खानीहरुमध्ये कुन ठाउँको उच्च गुणस्तरको र सबैभन्दा ठूलो खानी 
   मानिएको छ ?
   (A) मकवानपुरको भैंसे    (B) नुवाकोटको फुस्रे भिर      
   (C) बन्दीपुरका भूतखोला      (D) फूलचोकी डाँडा
२. नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिले गरिएको हो ?
        (A) बि.सं. २०००    (B) बि.सं. २००२     (C) बि.सं. २००४      (D) बि.सं. २००८
३. विष्णुतिर्थ भनी चिनिने रानी पोखरीलाई शुरुमा के भनी चिनिन्थ्यो ?
        (A) न्ह्यूँ पुखुं        (B) न्हे पुखुं        (C) न्हुँ पुखुं          (D) दिप्रुङ पुखुं
४. वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?
        (A) १४५ मिटर      (B) १४७ मिटर     (C) १५१ मिटर        (D) १५६ मिटर
५. ठूली भेरी नदीको मुकुट हिमाल, सानो भेरीको धौलागिरी हिमाल हो भने कन्काई नदीको 
   उद्गमस्थल कहाँ हो ?
        (A) चुरे डाँडा        (B) महाभारत पर्वत     (C) लाङटाङ हिमाल   (D) दुन क्षेत्र
६. भूमध्य सागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ?
        (A) अमेजन         (B) नाइल            (C) कंगो             (D) मलावी
७. जनसंख्याका आधारमा विश्वका पाँच मुलुकहरुको क्रम मिलाउनुहोस् ।
        (A) चीन, भारत, पाकिस्तान, ब्राजिल, अमेरिका (B) चीन, भारत, अमेरिका, ब्राजिल, रसिया 
        (C) चीन, भारत, रसिया, जापान, पाकिस्तान   (D) चीन, भारत, अमेरिका, इन्डोनेसिया, ब्राजिल
८. पूर्व राजपरिषद स्थायी समिति सभापति तथा राजनीतिज्ञ केशरजंग रायमाझीको कहिले 
   निधन भयो ?
        (A) २०६९।९।१   (B) २०६९।९।२      (C) २०६९।९।३     (D) २०६९।९।४
९. नेपाली कांग्रेसका वरिष्ठ नेता भीमबहादुर तामाङको निधन कहिले भयो ?
    (A) २०६९।८।१४   (B) २०६९।८।१५     (C) २०६९।८।१६       (D) २०६९।८।१७
१०. अन्तराष्ट्रिय तिथी रेखा पार गर्नासाथ कति समयको फरक गणना हुन्छ ?
        (A) १ घण्टा ११ मिनेट   (B) ४ घण्टा ४ मिनेट   (C) १२ घण्टा      (D) २४ घण्टा
११. सगरमाथा आरोहण गर्ने प्रथम पाँच महिलाहरु क्रमशः मिलाउनुहोस् ।
        (A) जुन्को तावेई, वान्डारुत्किविज, कुमारी फान्तोङ, बेचेन्द्रीपाल, हेनिलोर स्मिज
        (B) जुन्को तावेई, कुमारी फान्तोङ, वान्डारुत्किविज, बेचेन्द्री पाल, हेनिलोर स्मिज
        (C) जुन्को तावेई, कुमारी फान्तोङ, हेनिलोर स्मिज, बेचेन्द्री पाल, वान्डारुत्किविज
        (D) जुन्को तावेई, हेनिलोर स्मिज, कुमारी फान्तोङ, वान्डारुत्किविज, बेचेन्द्री पाल
१२. निम्न लिखित रंगशाला कहाँ पर्छन्, जोडा मिलाउनुहोस् ः
        () दशरथ रंगशाला        (अ) मोरङ
        () महेन्द्र रंगशाला        (आ) वीरगञ्ज
        () नारायणी रंगशाला      (इ) हेटौंडा
        () शहिद रंगशाला        (ई) काठमाण्डौ
                                                        (उ) विराटनगर
        (A), , ,    (B), , ,   
         (C), , , उ   (D), , ,
१३. निम्न भौतिक निर्माण र डिजाइनर सम्बन्धी जोडा मिलाउनुहोस् ः
        () बेली ब्रिज                                                                (अ) केन्जो टांगे
        () लुम्बिनी विकास गुरु योजना                       (आ) कुमारनरसिंह राणा
        () पूरानो सितल निवास भवन                        (इ) स्टायन नेन
        () कर्णाली पूल                                                               (ई) विलियम डि. वेल
                                                                                                            (उ) किशोरनरसिंह राणा
        (A), , ,    (B), , ,   
         (C), , ,    (D), , ,
१४. लमजुङका अन्तिम राजा वीरमर्दन शाह हुन् भने तनहुँका अन्तिम राजा को हुन् ?
        (A) मुकुन्द सेन  (B) वीरमर्दन सेन  (C) हरकुमार दत्त सेन  (D) मकर सेन
१५. नेपालको इतिहासमा एस.एल.सी. परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट हुन् भने 
    नेपाली भाषामा पि.एच.डि. उत्तीर्ण गर्ने महिला को हुन् ?
       (A) विनु लोहनी    (B)  सरस्वती राई  (C) शान्ति मिश्र   (D) सुभद्रा सुब्बा (दाहाल)
१६. मृगस्थलीको विश्वरुपको मन्दिरको निर्माण कसले गराएका हुन् ?
       (A) जंगबहादुर राणा       (B) जुद्ध शमशेर 
   (C) पद्म शमशेर          (D) भीम शमशेर
१७. पृथ्वीनारायण शाहले मकवानपुर विजय कहिले गरेका हुन्
        (A) १८१७ आश्विन १३  (B) १८२६ मंसिर १   (C) १८१९ भाद्र १ (D) १८२५ आश्विन २४
१८. पशुपति नजिकै रहेको लवकुशको मुर्ति कसले बनाउँन लगाएका हुन् ?
        (A) जयपृथ्वीबहादुर सिंह   (B) जयरथ   (C) जयदेव प्रथम (D) जयस्थिति मल्ल
१९. नेपाली शब्दसागरका लेखक को हुन् ?
       (A) वसन्तकुमार शर्मा (B) जयपृथ्वीबहादुर सिंह (C) तुल्सी दास (D) धरणीधर कोइराला
२०. मोतीझरनाकृतिका कृतिकार को हुन् ?
        (A) म.वि.वि. शाह                  (B) वीरेन्द्र वीरबिक्रम शाह  
    (C) जी. शाह (ज्ञानेन्द्र वीरबिक्रम शाह  (D) चाँदनी शाह (ऐश्वर्य राज्यलक्ष्मीदेवी शाह)
२१.  राई भाषा कुन लिपिमा लेखिन्छ ?
        (A) रञ्जना  (B) भुजिमोल (C) ब्राम्ही (D) देवनागरी
२२. धरानधनकुटा राजमार्गलाई मदन भण्डारी राजमार्ग भनिन्छ भने भूपि शेरचन मार्ग 
    भन्नाले कुन मार्गलाई चिनिन्छ ?
         (A) बेनीबजारजोमसोम      (B) धरानविराटनगर        
    (C) केशरमहलनागपोखरी     (D) हिलेभोजपुर
 २३.निम्न साहित्यकार र उहाँहरुका प्रथम कृति सम्बन्धी मिल्दो जोडा मिलाउनुहोस् ।
        () भवानी भिक्षु          (अ) गुनकेशरी
        () बालकृष्ण सम        (आ) शिशुबोधनी
        () लेखनाथ पौडेल        (इ) नवमञ्जरी
        () माधवप्रसाद घिमिरे     (ई) पूर्णिमाको जलधि
        (ङ) लक्ष्मीप्रसाद देवकोटा    (उ) मुटुको व्यथा
        (A), , , ,        (B), , , ,
        (C), , , ,        (D), , , ,
२४. पृथ्वी राजमार्गको कूल लम्बाई १७३ किलोमिटर भए त्रिभुवन राजमार्गको कूल लम्बाई 
    कति रहेको छ ?
         (A) १७९ किलोमिटर (B) १८९ किलोमिटर (C) १९७ किलोमिटर (D) १९८ किलोमिटर
२५. नेपाल सरकारद्वारा समृद्धिको बाहकभनी उच्च महत्व दिई दस बर्षमा सम्पन्न गरिने गरी 
    शुरु गरिएको हुलाकी राजमार्गको निर्माण कुन देशको सहयोगमा शुरु भएको हो ?  
   (A) चीन       (B) भारत         (C) जर्मन             (D) बेलायत
२६. त्रिभुवन विश्वविद्यालयले नेपाली भाषालाई कहिलेदेखि परीक्षाको माध्यम बनाएको हो ?
        (A) २०१८।१।३०     (B) २०१९।१।३०      (C) २०२०।१।३०        (D) २०२१।१।३०
२७. नेपालकै पहिलो जलविद्युत आयोजना फर्पिङ जलविद्युत आयोजनाको क्षमता ५०० किलोवाट 
    छ भने नेपालकै सबैभन्दा ठूलो आयोजना कालिगण्डकीए जलविद्युत आयोजनाको कूल 
    क्षमता कति रहेको छ ?
        (A) १४४ मेगावाट   (B) १५० मेगावाट  (C) १५३ मेगावाट (D) १६१ मेगावाट
२८. नेपालमा कुन योजनादेखि विकासको अवधारणा शुरु भएको हो ?
       (A) तेश्रो    (B) चौथो    (C) पाँचौ    (D) छैठौं
२९. नेपालमा कुन योजनादेखि प्रथम पटक अधिकतम र न्यूनतम रकम विनियोजन गरियो ?
        (A) दोश्रो   (B) तेश्रो   (C) चौथो   (D) पाँचौ
३०. विश्वमै पहिलो पटक सन् १९२८ मा रुसमा भएको आवधिक योजनाको नाम के थियो ?
        (A) सर्सी   (B) वागल प्लान    (C) पापतिलेका    (D) काञ्जी रेकर्ड्स
३१. दशौं योजनाको मुख्य उद्देश्य के थियो ?
        (A) गरिबी निवारण      (B) जनसंख्या वृद्धिदर घटाउने  
    (C) शिक्षामा वृद्धि गर्ने    (D) कृषि उत्पादन बढाउने
३२. प्रथम दक्षिण एशियाली खेलकूद प्रतियोगिताको प्रतीक चिन्ह के थियो  
    (A) गैंडा  (B) हाब्रे  (C) लालिगुराँस    (D) गाई
३३. आगामी १७ औं एशियाली खेलकूद प्रतियोगिता कहिले र कहाँ हुने भएको छ ?
        (A) सन् २०१४, इरान           (B) सन् २०१४, दक्षिण कोरिया  
     (C) सन् २०१५, कतार         (D) सन् २०१६, पाकिस्तान
३४. मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यास कुन हो ?
         (A) घनचक्कर   (B) चिसो चुल्हो   (C) सिरिषको फूल    (D) मन
३५. नेपाल सरकारद्वारा प्रदान गरिने १३ वटा पदकमध्ये पहिलो लोकश्री पदक हो भने अन्तिम 
    पदक कुन हो ?
        (A) विज्ञान प्रविण पदक       (B) शान्ति पदक 
    (C) सगरमाथा पदक          (D) समाजसेवा पदक
३६. विश्वमा प्यागोडा शैलीको विकास कुन देशमा भएको मानिन्छ ?
        (A) बेलायत     (B) जापान   (C) चीन    (D) भारत
३७. अन्तरिक्षका प्रथम पर्यटक डेनिस टिटो हुन् भने दोश्रा पर्यटक मार्क सटल कुन देशका हुन् ?
        (A) दक्षिण अफ्रिका    (B) अमेरिका    (C) इरान     (D) हंगेरी
३८. दरबार हाइस्कूललाई हाल के नामले चिनिन्छ ?
        (A) बुद्ध मा.वि.  (B) भानु मा.वि.  (C) वि.पि. मा.वि.   (D) जुद्ध मा.वि.
३९. महादेवले भष्मासुर दानवलाई जसको टाउकोमा हात राख्छ, ऊ भष्म हुन्छ भन्ने वरदान 
   दिएपछि महादेवकै टाउकामा हात राख्न खोज्दा महादेव भागी लुकेको पौराणिक ठाउँ कुन हो ?
        (A) स्वर्गद्वारी, प्युठान  (B) भारदेउ, ललितपुर (C) गुप्तेश्वर, रामेश्वर    (D) हलेशी, खोटाङ्ग
४०. प्रसिद्ध वैज्ञानिक आइन्सटाइनले कुन देशको राष्ट्रपति बन्ने प्रस्तावलाई इन्कार गरेका थिए ?
         (A) जर्मनी   (B) प्यालेस्टाइन    (C) इजरायल    (D) इक्वेडर
४१. अन्तराष्ट्रिय दिवस सम्बन्धी जोडा मिलाउनुहोस् :
        () विश्व जनसंख्या दिवस                                                      (अ) मे ३१
        () विश्व हात धुने दिवस                                                       (आ) अप्रिल ७
        () विश्व स्वास्थ्य दिवस                                                        (इ) जुलाई ११
        () विश्व धुमपान रहित दिवस                         (ई) अक्टोबर १५
        (A), , ,           (B), , ,
    (C), , ,             (D), , ,
४२. आसियान ९ब्क्भ्ब्ल्० का सँस्थापक राष्ट्र तलका मध्ये कुन होइन ?
         (A) थाइल्याण्ड    (B) ब्रुनाई    (C) मलेसिया     (D) सिंगापुर
४३.  आसियानमा रहेको एक मात्र भूपरिवेष्ठित राज्य कुन हो ?   
         (A) भियतनाम   (B) कम्बोडिया (C) लाओस      (D) म्यानमार
४४. युरोपेली संघको सदस्यता प्राप्त गर्ने पछिल्ला दुई राष्ट्रहरु के के हुन् ?
          (A) रुमानिया र बुल्गेरिया     (B) नेदरल्याण्ड र फिनल्याण्ड  
     (C) अस्ट्रिया र आयरल्याण्ड   (D) रोमानिया र साइप्रस
४५. नेपालको संविधान, २०१९ कति पटक संशोधन भएको थियो ?   
       (A) ५ पटक     (B) ४ पटक   (C) ३ पटक    (D) २ पटक
४६. नेपाल अधिराज्यको संविधान, २०४७ मा कति भाग, धारा र अनुसूची रहेका थिए ?
          (A) २३ भाग, १३२ धारा र ३ अनुसूची   (B) २३ भाग, १३३ धारा र ३ अनुसूची   
     (C) २५ भाग, १५१ धारा र ४ अनुसूची   (D) २० भाग, ९७ धारा र ६ अनुसूची
४७. राज्य मनुष्यका लागि लादिएको संस्था नभएर गुँड हो ।यो भनाई कसको हो ?
          (A) अरस्तु   (B) प्लेटो   (C) सुकरात    (D) कौटिल्य
४८. मान्छेको दाहसंस्कार गर्ने विद्युतिय घरलाई के भनिन्छ ?  
    (A) इलेक्ट्रोमुलर (B) क्रिम्यासन  (C) इलेक्ट्रो फनेरल  (D) किमोटिरियम
४९. डि.एन.ए. मा पाइने नाइट्रोजन बेस तलकामध्ये कुन होइन  
    (A) साइटोसिन    (B) एडेनिन    (C) युरासिल      (D) गाइनिन
५०. ५० वर्षदेखि ७५ वर्षको उमेरलाई वर्णाश्रम व्यवस्थानुसार के भनी परिभाषित गरिएको छ ?
        (A) गृहस्थाश्रम    (B) सन्यासाश्रम   (C) ब्रह्मचर्याश्रम       (D) वानप्रस्थाश्रम
उत्तर कीः 1-D, 2-B, 3-C, 4-A, 5-B, 6-C, 7-D, 8-B, 9-C, 10-D, 11-B, 12-A, 13-B, 14-B, 15-D, 16-A, 17-C, 18-D, 19-A, 20-B, 21-C, 22-A, 23-D, 24-B, 25-B, 26-A, 27-A, 28-C, 29-D, 30-C, 31-A, 32-B, 33-B, 34-D, 35-A, 36-B, 37-A, 38-B, 39-B, 40-C, 41-D, 42-B, 43-C, 44-A, 45-C, 46-B, 47-A, 48-D, 49-C, 50-D
मितिः २०६९ पौष २० गते
सेटः ४
१. चितवनमा सम्पन्न मिस हात्ती प्रतियोगिता२०१२ मा मिस हात्ती हुन सफल हात्ती कुन हो ?
   (A) भुवनकली      (B) चञ्चलकली  (C) बहादुरगज   (D) चितवनकली
२. निजामती सेवा ऐन, २०४९ को पहिलो संशोधन कहिले भयो ?
   (A) २०५३।३।२९    (B)२०५४।३।२९ (C) २०५५।३।२९ (D) २०५६।३।२९
३. निजामती कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गर्दा बढीमा कति अङ्क दिइने छ ?
   (A) ४० अङ्क      (B) ६० अङ्क   (C) १०० अङ्क  (D) माथिका कुनै होइन ।
४. निजामती कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन बापत कूल कति अङ्क दिइन्छ ?
   (A) ४० अङ्क      (B) ६० अङ्क   (C) १०० अङ्क  (D) माथिका कुनै होइन ।
५. वर्गको भौगोलिक क्षेत्रमा तलकामध्ये कुन जिल्ला पर्दैन ?
   (A) सोलुखुम्बु      (B) मनाङ      (C) रोल्पा      (D) अछाम
६. ज्यामितीय राक्षस उपनाम पाएका वैज्ञानिक को हुन्
  (A) हेरोडोटस (B) आर्किमिडिज (C) पाइथागोरस   (D) युक्लिड
७. बिरुवाको वृद्धिक्रम नाप्ने क्रेस्कोग्राफका आविष्कार को हुन् ?
  (A) जगदिशचन्द बोश   (B) जोन डाल्टन   (C) मुकेशप्रसाद श्रीवास्तव (D) चार्ल्स डार्विन
८. यन्त्र युगका पिता भनेर कसलाई भनिन्छ ?
  (A) थोमस अल्वा एडिसन(B) माइकल फाराडे(C) लियोनार्दो दा भिन्ची (D) माइकल एन्जेलो
९. अल्बर्ट आइन्स्टाइनले कहिले नोबेल पुरस्कार प्राप्त गरे ?
   (A) सन् १९२०      (B) सन् १९२१   (C) सन् १९२२  (D) सन् १९२३
१०. संवैधानिक परिषदमा अध्यक्ष समेत कूल कति जना रहने कानूनी व्यवस्था रहेको छ ?
   (A)     (B) ४ (C) ५ (D)
११. संवैधानिक परिषदको सचिवको काम कसले गर्दछ ?
   (A) मुख्यसचिव                        (B) मन्त्रि परिषदको सचिव  
    (C) सामान्य प्रशासन मन्त्रालयको सचिव   (D) नेपाल सरकारले तोकेको कुनै सचिव
१२. देहायको अवस्थामध्ये कुन अवस्था मन्त्री पदमुक्त हुने अवस्था होइन ?
   (A) प्रधानमन्त्री समक्ष लिखित राजिनामा दिएमा 
    (B) प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भएमा
   (C) निज मन्त्रीको मृत्यु भएमा        
    (D) निज व्यवस्थापिका संसदको सदस्य नरहेमा
१३. नेपालको अन्तरिम संविधान, २०६३ कुन बार जारी भएको थियो ?
   (A) सोमबार (B) मंगलबार    (C) बिहिबार    (D) आइतबार
१४. नेपालमा सर्वप्रथम उपराष्ट्रपति र राष्ट्रपतिको निर्वाचन कहिले भएको थियो?
   (A) २०६५।३।४     (B) २०६५।४।४  (C) २०६५।३।५  (D) २०६५।४।५
१५. नेपालको अन्तरिम संविधान, २०६३ को प्रथम संशोधन कहिले गरियो ?
   (A) २०६३।११।३०    (B) २०६३।११।१५ (C) २०६३।११।२२ (D) २०६३।११।२७
१६. कुन जनावरले आँखा र नाक दुवैबाट शाश फेर्ने गर्दछ
   (A) गाई    (B) मृग       (C) खरायो             (D) कंगारु
१७. नेपालमा विश्व बाघ कार्यशालाकहिले सम्पन्न भयो ?
   (A) २०६६।७।७११   (B) २०६६।८।६१२   (C) २०६६।६।९१०    (D) २०६६।७।१०१३
१८. तलकामध्ये दाँत नहुने जीव कुन हो ?  
   (A) कंगारु      (B) कछुवा    (C) सोंस       (D) अर्माडिलो
१९. हाँस्यव्यंग्य रचनाकार लक्ष्मण गाम्नागेको वास्तविक नाम लक्ष्मण लम्साल हो भने  
    मोहनराज शर्माको उपनाम के हो ?
   (A) मोहन आश्रित  (B) मोदनाथ प्रसित  (C) मञ्जुल      (D) मोराश
२०. मोतीराम भट्टको प्रथम कृति देहायमध्ये कुन हो ?
   (A) अक्षरांक माला (B) मनोद्वेग प्रवाह   (C) पृथ्वीराज चौहान     (D) गजेन्द्र मोक्ष
२१. नेपाली साहित्यमा आधुनिक कालको शुरुवात कहिले भएको मानिन्छ ?
   (A) वि.सं. १९७५  (B) वि.सं. १९८५ (C) वि.सं. १९९५ (D) वि.सं. २००५
२२. द्रविड भाषा परिवार अन्तर्गत देहायको कुन भाषा पर्दैन
   (A) तमिल     (B) तेलगु        (C) सतार    (D) तमिल
२३. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?
   (A) जवाहरलाल नेहरु (B) जे.ए. एटन  (C) राममोहन राय       (D) टोनी हेगन
२४. नेपालको इतिहासमा नेपाली भाषालाई राजभाषाको रुपमा प्रयोग गर्ने पहिलो व्यक्ति को हुन्?
   (A) जुद्ध शमशेर     (B) महेन्द्र वीरबिक्रम शाह      (C) निमिष       (D) नागराज
२५. मदन भण्डारी राष्ट्रिय पुरस्कार२०६८ कसलाई प्रदान गरियो ?
   (A) मह जोडी   (B) अंगुरबाबा जोशी    (C) डा. तारानाथ शर्मा    (D) डा. दुबशु क्षेत्री
२६. नेपाल सरकारले घोषणा गरेको संरक्षण क्षेत्रहरु अपि नाम्पा र गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्रलफल क्रमश कति रहको छ ?
   (A) १९०१ र २१९७ व.कि.मि.  (B) १९०३ र २१७९ व.कि.मि.  
    (C) १९०७ र २१८८ व.कि.मि.  (D) १९०९ र २१८२ व.कि.मि.
२७. दोहोरो करमुक्ति सम्झौता भएको पहिलो राष्ट्र भारतसँग सो सम्झौता कहिले भएको थियो ?
   (A) सन् १९८७      (B) सन् १९८८  (C) सन् १९८९   (D) सन् १९९०
२८. नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंकको स्थापना कहिले भएको हो ?
   (A) १९९४ कार्तिक २ (B) १९९४ कार्तिक १० (C) १९९४ कार्तिक २५  (D) १९९४ कार्तिक ३०
२९. नेपाल विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको थियो ?
   (A) २००४ अप्रिल २३ (B) २००५ अप्रिल २३  (C) २००६ अप्रिल २३ (D) २००७ अप्रिल २३
३०. लिलामणी पौडेलको नेतृत्वमा नौ जना निजामती कर्मचारीले सगरमाथा कहिले चढे ?
   (A) २०६७ जेठ ४   (B) २०६७ जेठ ९    (C) २०६८ जेठ ४       (D) २०६८ जेठ ९  
The End
1-D, 2-C, 3-C, 4-A, 5-D, 6-B, 7-A,8-C, 9-B, 10-C, 11-A, 12-D, 13-C, 14-B, 15-A, 16-B, 17-D, 18-B, 19-D, 20-D, 21-A, 22-C, 23-B, 24-D, 25-A, 26-B, 27-A, 28-D, 29-A, 30-C

साहित्य सम्बन्धी केही जानकारी
  नेपाली साहित्यको सर्वाधिक चर्चित आन्दोलन आयामेली आन्दोलन हो ।
  नेपाली साहित्यको प्रथम नारी महाकाव्यकार बुनु लामिछाने (उनको याचना महाकाव्य) हुन् ।
  लिम्बु साहित्यका प्रथम उपन्यासकार पद्मसिह मुरिङ्ला हुन् ।
  नेपालकी प्रथम लेखिका ललितत्रिपुरा सुन्दरी हुन् ।
  पहिलो पटक बि.सं.२०४२सालमा युवा मोती पुरस्कार प्रदान गरिएको थियो प्राप्त गर्ने दैवज्ञराज न्यौपाने हुन् ।
 'स्वास्नी मान्छे' उपन्यासका लेखक हृदयचन्द्रसिंह प्रधान हुन् ।
 नेपाली साहित्यमा 'सूर्य घाटमा उदाएर आर्यघाटमा अस्ताएका कवि' भनि भीमनिधि तिवारीलाई चिनिन्छ ।
  कविवर माधवप्रसाद घिमिरेलाई बिसं. २०६० असोज ९ गते राष्ट्रकविको उपाधि प्रदान गरिएको हो ।
  जापानी भाषामा अनुवाद गरिएको नेपालको पहिलो कृति 'सेतो बाघ' (रचनाकार डायमण्ड शमशेर) हो ।
  सबैभन्दा बढी भाषामा अनुवाद गरिएको नेपाली पुस्तक 'कालो सूर्य' हो ।
साहित्यकार तथा राजनीतिज्ञ मातृकाप्रसाद कोइरालाको साहित्यिक नाम 'पिपाको हवल्दार' हो ।

ब्लग भिजिटरका लागि प्रश्नहरुः
1. भारतका शान्तिवादी नेता महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ती को थिए ?
2. अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनलाई गोली हानी हत्या गर्ने  को थिए ?
3. नेपालमा मात्र पाइने चरा कुन हो ?
4. नेपालमा मात्र पाइने किरा कुन हो ?
5. नेपालमा मात्र पाइने पुतली कुन हो ?
6. नेपालमा कति प्रजातिका माछाहरु पाइन्छन् ?
7. गैंडा गणना२०६८ अनुसार नेपालमा गैंडाको संख्या कति रहेको छ ?
8. साजै दोश्रो हिमाललाई नेपाल सरकारले  कहिले शान्ति पिक भनी नामाकरण गर्‍यो ?
9. नेपाल राजपत्रमा कति भागको व्यवस्था गरिएको छ ?
10. अमेरिको राज्यक्रान्ति कहिले भएको थियो ?
वैकल्पिक उत्तर दिइएको छैन । उत्तर पठाउँदा प्रश्न नं.र उत्तर (जस्तैः प्रश्न नं. -.....उत्तर-.....) लेखी पठाउनु होला ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २