Thursday, July 2, 2020

तिम्रो इङ्लिस र मेरो अंग्रेजी-८


तिम्रो इङ्लिस र मेरो अंग्रेजी-८
उः सरनेम प्लिज ।
मः पौडेल ।
उः सरनेम प्लिज ।
मः पौडेल ।
उः ए सर..... हजुरको नेम के हो ?
मः नेम संप्रस हो । सरनेमचाहिँ पौडेल हो ।
अनी Sir, Name please लाई "श्रीमान् नाम के होला ?" भन्नु पर्दैन ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २