Wednesday, March 18, 2020

पति नहुनेले छोरालाई, छोरा नहुनेले मीत छोरालाई...

"पति नहुनेले छोरालाई, छोरा नहुनेले मीत छोरालाई..."
आशय बुझ्नु छैन त्यसै हल्ला ग-याछन् । पुरूष प्रधान भयो अरे ।
---
अर्थ थाहा पाउनोस्:
कोरोना, झाडापखाला, जुका मात्रै हैन, सयौँ रोगहरूबाट बच्न हातमुख राम्ररी धुनुपर्छ । 

सम्भव भ‌ए स्यानिटाइजरले, नभ‌ए अल्कोहल (स्प्रिट) मिश्रित पदार्थले, त्यो नभ‌ए साबुन पानीले, त्यो पनि नभ‌ए खरानी पानी,  तितेपातीले हात धुनुहोस् ।
विकल्प दिनसक्ने नेपालीपन त यस्तो आशयको पो रहेछ । 😂😂😂

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २