Thursday, March 19, 2020

पूरानै चालचलन ठीक

हजुरबा हजुर‌आमाका पालाका यी चलनचाहीँ राम्रै थिए । कसो ?
१. भान्छामा जोकोही प्रवेश निषेध थियो ।
२.  घर परिवारमा पनि बालबच्चालगायत कनिष्ठ सदस्यहरू बस्ने ठाउँको व्यवस्था अलग अलग थियो ।
३.  खाना खान प्रवेशमा कपडा फरक हुनुपर्थ्यो ।
४. अघिल्लो दिन लगाएको कपडा बिहान उठ्नासाथ धुनुपर्थ्यो ।
५. हरेक दिन नुहाउनै पर्थ्यो ।
६. जोकोही भान्छे लाग्नु हुँदैनथ्यो ।
७. श्राध्द, पूजाआजा जस्ता कार्यहरूमा कतिपय खाद्य पदार्थ निषेध थिए । (माछामासु, जाँडरक्सी आदी)
८. होटल तथा खुला स्थानमा खान निषेध थियो ।
९. बाहिरबाट आएपछि पानी वा आगो छुनु पर्ने वा बालबच्चा छुन नहुने ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २