Monday, April 29, 2013

गाउँ मात्रै होइन‚ नेपाल खाने कथा !


आउँदा झलमल्ल, जाँदा अलमल्ल
मिलाई राखेको चिज हुन्छ असरल्ल
पिउनुछ झल्ल भेटेँ भन्दै बल्ल
रातमा हिँड्ने रमाउँछन् हाँस्छन् गलल्ल
आए घरै टलल, टोलै झलल
के हो ?
उत्तर: बिजुली

1 comment:

  1. gaau khane katha matrai suneko ta nepal khane katha pani rahechha. babal brother.

    ReplyDelete

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

छोरीलाई चिठी: यो देश बस्न लायक भएन ।

प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...